back
NMB ad

यी हुन् आज सेयर बजारमा भारी गिरावट आउँदा पनि कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन आईसीएफसी फाइनान्स र सामलिङ पावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आइतबार आइसीएफसीको सेयर मूल्य ९.७८ प्रतिशत अर्थात प्रतिकित्ता ८३ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ९३२ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन सामलिङ पावरको सेयर मूल्य ८.२१ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ ३० पैसाले वृद्धि भएको छ । कारोबारमा आएको दोस्रो दिन कम्पनीको सेयर मूल्य ३४६ रुपैयाँ ८० पैसा कायम भएको छ ।

यी कम्पनीहरुसहित आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक, सानिमा जनरल इन्स्योरेन्स, लक्ष्मी इक्विटी फण्ड,आरबिबि म्यूचुअल फण्ड–१, सनराइज बैंक र एनआईबीएल समृद्धि फण्ड–१ का लगानीकर्ताले कमाए छन् ।

वि.सं.२०७८ मंसिर १२ आइतवार १५:२१ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...