back
NMB ad

निक्षेप नबढेपछि पुसमा व्याजदर नबढाउने बैकर्स संघको सहमति

Kumari bank ad

काठमाडौ । नेपाल बैंकर्स संघ पुस महिनामा निक्षेपको व्याजदर नबढाउने सहमति गरेका छन् । शुक्रबार बसेको संघको बैठकले व्याज बढाएपनि निक्षेप नवढेपछि पुस महिनामा भने व्याजदर नबढाउने सहमति गरेका हुन् ।

बैंकरहरुले तरलता संकट बढेसँगै निक्षेप संकलनका लागि भन्दै कात्तिक र मंसिर महिनामा व्याज बढाएका थिए । तर व्याज बढाइएको महिनामा बैंकरहरुले सोचेजति निक्षेप ल्याउन नसकेपछि पुस महिनामा भने व्याजदर नबढाइ बस्ने बैंकरहरुको सहमति भएको हो ।

संघले फाइनान्स र विकास बैंकहरुको संस्थासँग पनि राय मागेर आगाडी बढ्ने कुरा भएको संघका एक सदस्यले जानकारी दिएका छन् । विहिबार अर्थसमितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले तरलता अभावका कारण पुस महिनामा व्याजदर बढ्न सक्ने संकेत दिएका थिए ।

गत कात्तिकमा राष्ट्र बैंककले पुुसको लािग ९.३६ प्रतिशत आधारदर तोक्दै त्यसमा १० प्रतिशतसम्म निक्षेपमा ब्याज बढाएर उठाउन सक्ने व्यवस्था गरेको थियो । संघको बैंठकमा नेपालका २७ ओटा बाणिज्य बैंकमध्ये २५ ओटा बैंकका सीईओ तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार १७:०६ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...