back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालयका घर भाडामा खोजेको छ ।

बैंकको बागमती प्रदेश कार्यालयले एक सूचना निकाल्दै पर्सा–चितवन शाखाका लागि घर भाडामा लिन लागेको जनाएको छ ।

बैंकले पर्सा बजारको मुख्य क्षेत्र(चौवीसकोठी) बाट ५ सय मिटर आपसपासको मुख्य सडकमा अवस्थित भवन तथा घर भाडामा लिन लागेको हो ।

उक्त स्थानभित्र पानी, बिजुली बत्ति, टेलिफोन, पार्किकङ्ग सुविधा, घरको भुई तल्लामा एटीएम मेसिन जडान गर्ने सुविधा भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै, जेनेरेटर, सौर्य उर्जा उपकरण राख्ने सुविधा लगायतका बैंकिङ व्यवस्था संचालन गर्न उपयुक्त सुरक्षा व्यवस्था भएको कस्तीमा २ वटा शौचालय, २५ सयदेखि ३ हजार वर्गफिटसम्मको क्षेत्रफल भएको पक्की घर भएको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकका लागि घर भाडा दिन इच्छुक घरधनीहरुले घरको चार किल्ला प्रमाणपत्र, घर/जग्गाधनीको प्रमाण पुर्जा, नेपाल नागरिकताको प्रतिलिपि, घरको नक्सा तथा बैंकले उपलब्ध गराएको बोलपत्र फारममा माग भए अनुसारको आवश्यक विवरण भरी आजैका मितिले १५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

वि.सं.२०७८ मंसिर २७ सोमवार १४:४७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...