back
NMB ad

यी २ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता १०% ले वृद्धि हुँदा कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन दुई कम्पनको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन गोर्खाज फाइनान्स र हिमालयन डिस्टीलरीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

आज गोर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ९२ रुपैयाँ ३० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज १ हजार १५ रुपैयाँ ३० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १९ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको २ लाख २७ हजार १४३ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यस्तै, उक्त दिन हिमालयन डिस्टीलरीको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ५६७ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ६ हजार २३७ रुपैयाँ पुगेको छ।

नेप्सेका अनुसार आज कम्पनीको १८ करोड ६६ लाख ४१ हजार रुपैयाँ बराबरको ३० हजार ८७८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ पुस ५ सोमवार १५:१६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...