back
NMB ad

दुई कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, यी हुन् आज गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । मंगलबार गोर्खाज फाइनान्सको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको हो ।

साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७ रुपैयाँ ६० पैसाले घटेर ७८९ रुपैयाँ १० पैसा कायम भएको छ ।

यस्तै, उक्त दिन सामलिङ पावरको सेयर मूल्य पनि उच्च दर अर्थात ६.०४ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ३० रुपैयाँले घटेर ४६७ रुपैयाँ कायम भएको छ ।

आज यी कम्पनीहरुसहित मैलुङ खोला जलविद्युत कम्पनी, युनाईटेड इदी मार्दी आरबि हाइड्रोपावर, प्रभु सेलेक्ट फण्ड, किशान लघुवित्त वित्तीय संस्था, सोल्टी होटेल लगायतका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७८ पुस १३ मंगलवार १५:३५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...