back
NMB ad

चार कम्पनीमा लगानीकर्ता झुम्मिदा कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार २.६६ अंकले घटेको हो ।

साताको तेस्रो कारोबार दिन बजार परिसुचक १५१८.९९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन कारोबार रकम पनि गिरावट देखिएको छ ।

सोमबार साढे ५ अर्ब बढीको कारोबार भएकोमा आज भने ३ अर्ब १२ करोड ५५लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सवैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर कारोबार भएको छ । आज कम्पनीको २६ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ३८ हजार ३४० कित्ता सयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ६ हजार ९१८ रुपैयाँ कायम भएको छ ।

उक्त दिन सर्वाधिक कारोबार हुनेको दोस्रो स्थानमा नबिल बैंक रहेको छ । आज बैंकको २५ करोड ३७ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेप्सेका अनुसार बैंकको आज १ लाख ७० हजार २६९ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार ४८० रुपैयाँ कायम भएको छ।

यस्तै, उक्त दिन नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ८४ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज कम्पनीको ९९ हजार ७४३ कित्ता सेयर कारोबार भएको हो । कम्पनीको सेयर मूल्य भने १ हजार २८७ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

त्यसैगरि आज मञ्जुश्री फाइनान्सको पनि १२ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कम्पनीको १ लाख ३१ हजार ७७४ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ९४४ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ पुस १३ मंगलवार १५:५४ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...