back
Mega Long Ad

के भयो आज नबिल र नेपाल बंगलादेश बैंकको सेयर ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको छ ।

उक्त दिन बैंकको सेयर मूल्य ०.३१ प्रतिशत अर्थात प्रतिकित्ता ३ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ११४ रुपैयाँ ८० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार बैंकको आज ११ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन बैंकको १ लाख २ हजार ८४५ कित्ता सेयर किनबेच भएको हो ।

यस्तै, नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ । उक्त दिन बैंकको सेयर मूल्य झिनो गिरावट आएको हो ।

उक्त दिन बैंकको सेयर मूल्य ०.१५ प्रतिशत अर्थात प्रतिकित्ता ६० पैसाले मात्रै घटेको हो । योसंगै बैंकको सेयर मूल्य आज ३८९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

आज बैंकको ६ करोड ६१ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । बैंकको आज १ लाख ७० हजार ३३४ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ पुस २७ मंगलवार १६:४४ मा प्रकाशित

You can share this post!

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

वि.सं.२०७८ माघ ६ बिहीवार १२:३८

काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जको...

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...