back
NMB ad

दोस्रो त्रैमासमा अब्बल देखिए एनआइसी एसियाका वित्तीय सूचक, खुद नाफा २ अर्ब ४० करोड

Kumari bank ad

काठमाडौँ । एन आई सी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा सबै सूचकहरुमा अब्बल देखिएको छ ।

बैले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ४० करोड २० लाख ६६ रुपैयाँ खुद नाफा आर्जन गर्न गरेको हो । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६.५७ प्रतिशतले बढी हो । गत वर्षको समिक्षा अवधिमा बैंकले २ अर्ब ६ करोड ५ लाख ३७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले सार्वजनीक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्ममा खुद व्याज आम्दानी पनि ३२.८१ प्रतिशतले बढेर ५ अर्ब २४ करोड १६ लाख ७२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ अर्ब ९४ करोड ६८ लाख ६ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै सञ्चालन मुनाफा पनि १२.५९ प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ५ लाख ५५ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ अर्ब ३ करोड ८१ लाख ८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८५ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ५५ करोड ८ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ९ ईपीएस० ४१ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ ७ शुक्रवार ११:२७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...