back
NMB ad

प्राइम बैंकको संस्थापक सेयर बिक्रीमा

Kumari bank ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका सस्थापक सेयरधनीले आफनो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि बैंकका हाल कायम इच्छुक संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि आजैका मितिले ३५ दिनभित्र बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

उक्त सेयर बिक्री गर्ने संस्थापकहरुबो नाम, बिक्री मूल्यका सम्वन्धमा कम्पनी सचिवको कार्यलयमा सम्पर्क गरि बुझ्न सकिने बताइएको छ ।

तोकिएको उक्त अवधिमा कुनै पनि निवेदन प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकले जारीको निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम संस्थापक सेयरधनीहरुको दावी नभएको सम्झी बिक्रीका लागि अन्य प्रक्रिया अघि बढाईन सूचनामा उल्लेख छ।

वि.सं.२०७८ माघ २४ सोमवार १२:०७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...