back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, ६ अर्ब बढीको कारोबार हुँदा ५ कम्पनीको सर्वाधिक

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १६.३० अंकले घटेको हो ।

मंगलबार बजार परिसुचक २८३५.५८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम भने वृद्धि भएको छ । आज ६ अर्ब २८ करोड ७२ लाख १७ हजार बराबरको सेयर कारोबार भएको छ ।

आज व्यापार समूह २.६८ अंक, होटेल तथा पर्यटन ३.७४, निर्जीवन बीमा ५६.२२, उत्पादक तथा प्रशोधन २७.५४ र म्यूचुअल फण्ड ०.०८ अंकले वृद्धि भएको छ । यी बाहेका अन्य समूह राताम्मे बनेका छन् ।

उक्त दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३५ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अपि पावरको ३३ करोड २ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३२ करोड ३३ लाख १ हजार, अपर तामाकोशीको ३२ करोड ८ लाख र एचआईडीसीएलको ३० करोड १२ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार १५:१९ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...