back
Mega Long Ad

नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुको पद बहाली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिका अध्यक्ष तथा सदस्यहरुको पद बहाली भएको छ ।

कम्पनीको नवनिर्वाचित अध्यक्ष अध्यक्षमा गोविन्द लाल संघई सहित सदस्यहरु कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल, र शक्ति कुमार गोल्याणले पद बहाली गर्नु भएको हो ।

संघई चैत २१ गते सम्पन्न कम्पनीको २१औं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित हुनु्भएको हो । अध्यक्ष संघाइसहित संचालक समितिको सदस्यहरुले चैत २३ गतेबाट पद बहाली गरेका हुन् ।

चैत २३ गते बुधवार बसेको कम्पनीको संचालक समितिको ३३७औं बैठकले पारुल ढकाललाई स्वतन्त्र संचालकको रुपमा नियुक्ति गरेको र सोही मितिबाट पद बहाली गरेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ चैत २४ बिहीवार १२:३८ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन)...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

वि.सं.२०७९ असार १६ बिहीवार १७:४३

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप...

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

वि.सं.२०७९ असार १६ बिहीवार १७:२५

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...