back
NMB ad

बजेटपछि लगातार ओरालो लाग्यो सेयर बजार, कारोबार रकम पनि सुस्तायो

Kumari bank ad

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएको छ । बुधवार पनि सेयर बजार ७.२१ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक २१३०.७१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक समूह २१.४२ अंक, जलविद्युत १६.७२ र फाइनान्स ५.८६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु राताम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकम भने ओरालो लागेको छ । आज १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको ३० लाख २० हजार ६७ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज नेपाल इन्भेष्टमेण्ट बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । उक्त दिन बैंकको १२ करोड १३ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

वि.सं.२०७९ जेठ १८ बुधवार १५:१२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...