काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश बेल्वासे नियुक्त भएका छन् ।
कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले कम्पनीका मुख्य प्रबन्धक बेल्वासेलाई सोही मितिदेखि नै लागू हुनेगरी कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिृकतमा नियुक्त गरेको हो ।
वि.सं.२०७९ साउन २२ आइतवार १२:२७ मा प्रकाशित