काठमाडौं । बिहीबार सुनको मूल्य सस्तिएको छ । साताको पाँचौं कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।
बुधवार ९७ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज भने बढेर ९६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९६ हजा १०० रुपैयाँ तोकिएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि झिनो गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १०:४२ मा प्रकाशित