काठमाडौं । साताको पहिलो कारोबार दिन गोर्खाज फाइनान्स लिमिटेडको सेयर मूल्य बढेको छ ।
आज कम्पनीको सेयर मूल्य ३.१४ प्रतिशत अर्थात प्रतिकित्ता १६ रुपैंयाले बढेर ५२६ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १ करोड ६ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको २० हजार ६३५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ कात्तिक २७ आइतवार १५:५५ मा प्रकाशित