back
NMB ad

नेपाल बैंक चौराहा शाखाको उद्घाटन

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडद्वारा लूम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बूटवल उपमहानगरपालिका वडा नं. ९ स्थित राजमार्ग चौराहामा मंसिर ९ गते शूक्रबारका दिन चौराहा शाखाको औपचारिक रुपमा समुद्घाटन गरिएको छ ।

नेपाल बैकको संचालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बूटवल उपमहानगरपालिका नगर प्रमूख खेलराज पाण्डेयले संयूक्त रुपमा उक्त शाखाको उद्घाटन गर्नूभएको हो । कार्यक्रममा बोल्दै प्रतिष्पर्धात्मक बैंकिङ् बजारमा चूस्त दूरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको कूरा अध्यक्ष ज्ञवालीले बताउनूभयो । नगर प्रमूख खेलराज पाण्डेले नाफा मात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नूपर्नेमा जोड दिनूभयो ।

उक्त कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारीले बोल्दै शाखा विस्तारले बूटवलको विकासको निम्ति नेपाल बैंकको भुमिकासमेत बढाउन सहयोग पूग्ने र सरकारको बैंक भएकाले बैंकको नाफाको ठूलो अंश सरकारको आम्दानीको रुपमा पूनः देश विकासकै लागि खर्च हूने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयूक्त हूने कूरा बताउनू भयो ।

सो कार्यक्रममा नेपाल बैंक लूम्बिनी प्रादेशिक कार्यालयका प्रमूख सूशील कूमार नेपाल, नेपाल राष्ट्र बैंकका निमित्त निर्देशक जिवन प्रकाश पाण्डे, नेपाल चेम्बर अफ कमर्स बूटवलका महासचिव जे.पि कडेल, बूटवल बहूमूखी क्यापसका क्याम्पसप्रमूख डा. खिमानन्द न्यौपाने, प्रादेशिक कार्यालयका कर्मचारी, सिटि अफिस खस्यौली शाखाका शाखा प्रवन्धक कृष्ण बहादूर कार्की, लगायत रुपन्देही जिल्लाभरका नेपाल बैंक शाखा कार्यालयका शाखा प्रवन्धकहरु, विभिन्न बैक तथा वित्तीय संस्थाका प्रमूखहरु, तथा स्थानीयबासीहरुकोे समेत सहभागिता रहेको थियो ।

वि.सं.२०७९ मंसिर ११ आइतवार ११:२४ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...