back
NMB ad

प्रिमियर इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ६१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.३४ प्रतिशत मात्र बढी हो । इन्स्योरेन्सको खुद बिमा शुल्क आम्दानी ८.०१ प्रतिशतले घटेर असोज मसान्तसम्म ४२ करोड ४० लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

यस अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड ८९ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत ११ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ४० करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड ८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ९ करोड ३० लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात २९.५० गुणा बढी रहेको छ ।

वि.सं.२०७९ माघ २५ बुधवार १३:२८ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...