back
NMB ad

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य बिक्रेताले तोकेबमोजिम

Kumari bank ad

काठमाडौं। कुमारी बैंक लिमिटेडले ३ लाख २१ हजार ३ सय ९४ कित्ता संस्थापक सेयरको बिक्रीमा ल्याएको छ।

बैंकका संस्थापक सेयरधनी बालकृष्ण श्रेष्ठ र चन्द्रबहादुर खत्रीले आ–आफ्नो सेयर बेच्ने भएका हुन्। श्रेष्ठले बैंकको ३ लाख १६ हजार १ सय ४० कित्ता र खत्रीले ५ हजार २ सय ५४ कित्ता बिक्री गर्ने भएका हुन्। उक्त सेयर खरिद गर्न कुमारीले सुरुमा हाल कायम संस्थापक सेयरधनीहरुलाई आह्‍वान गरेको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।

सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम नै हुने बैंकले उल्लेख गरेको छ। तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे बैंकले उक्त सेयर संस्थापकभन्दा बाहिर बिक्री गर्ने जनाएको छ।

वि.सं.२०७९ फागुन २९ सोमवार १२:१९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...