back
NMB ad

छुट्ला है, दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । आज चैत १६ गते बिहीबार जीवन विकास लघुवित्त र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुई लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत १७ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसर्थ, यी दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्ने छ ।

जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४.२८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१४ प्रतिशत नगद गरी कुल १४.९९ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत ३० गते जीवन विकासको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा बिहान १०ः३० बजे वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, एनएमबि लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका र ०.५२६३ प्रतिशत नगद लाभांश गरी जम्मा १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ । सोही लाभांश पारित गर्न यस लघुवित्तले वैशाख १५ गते सिटी स्क्वायर प्रा.लि न्यूरोड, पोखरामा दिउँसो १२ः३० बजे वार्षिक साधारण सभा बोलाएको छ ।

वि.सं.२०७९ चैत १६ बिहीवार ०८:५९ मा प्रकाशित

You can share this post!

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...