back
NMB ad

सेयर बजारमा निरन्तर गिरावट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २८.४० अंकले घटेर २०१९ को विन्दुमा कायम हुन पुगेको हो ।

मंगलबार सेयर बजारमा १ अर्ब ७३ करोड ७० लाख १४ हजार रुपैंया कारोबार भएको छ ।आज नेप्सेमा कारोबार भएको २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचक राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट आउँदा ग्लोबल आइएमई बैंक डिबेञ्चरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घटेको हो । त्यसैगरी, गोर्खाज फाइनान्सको ८.२४ प्रतिशत, विजय लघुवित्तको ६.९९ प्रतिशत, सबैको लघुवित्तको ६.७७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० साउन २३ मंगलवार १५:४१ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...