back
NMB ad

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ७.२९ अंकले घटेर १८५१ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयर बजारमा गिरावट आउँदा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ९.६३ प्रतिशतले बढेको छ ।

त्यसैगरी, सबैको लघुवित्तको ९.०४ प्रतिशत, इङ्वा हाइड्रोपावरको ८.६० प्रतिशत, माइ खोला हाइड्रोपावरको ६.२८ प्रतिशत र मोलुङ हाइड्रोपावरको ५.६९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

वि.सं.२०८० मंसिर १७ आइतवार १५:११ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ   

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:४९

काठमाडौँ, २७ वैशाखः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न...

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:३२

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द   

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:२६

मुम्बई, २७ वैशाख : अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले...

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर   

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:१४

काठमाडौँ, २७ वैशाख : एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम)...

सेयर बजारमा ५ अंकको वृद्धि

सेयर बजारमा ५ अंकको वृद्धि

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:११

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...