back
NMB ad

धितोपत्र बोर्डका अध्यक्ष हमालको कार्यकाल सकियो

Kumari bank ad

काठमाडौं ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको शुक्रबारदेखि कार्यकाल सकिएको छ।एक समारोहका बीच बोर्डले उनको औपचारिक विदाई पनि गरेको छ । उनी २०७८ फागुन ५ गते बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

विदाईको क्रममा उनले सार्वजनिक भूमिकामा विल्कुल नयाँ अनुभव र प्रयास गर्ने गरी बोर्डमा आएकोमा रूपान्तरणमा एक दियो बालेर विदा भएको बताएका छन्।

उनले सन्देशमा खासगरी स्टार्ट उद्यमशीलता विकास र पूँजी निर्माणको सवलीकरण एवम् एसएमइको माध्यमले एक नयाँ आयाम सृजना गर्ने उल्लेख गरेका छन् ।

सन्देशमा सुशासन,प्रतिस्पर्धा र गुणवत्ताको वातावरण मार्फत बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने र उच्चतम जवाफदेहिता राखी कानुन कार्यान्वयनको स्थिरताबाट लगानीकर्ताको हीत संरक्षणमा निरन्तरता दिनुको साथै विशेष गरी ‘स्तुतिको संस्कारबाट कार्यसम्पादन संस्कार’ को रूपान्तरणमा एक दियो बालेर आज २०८० पुस २० गते यो यात्रा समाप्त भइरहेको उल्लेख गरेका छन्।

वि.सं.२०८० पुस २० शुक्रवार १६:०५ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...