back
NMB ad

सांग्रिला डेभलपमेन्ट बैंकको तिज विशेष अफर, लकर सुविधामा ४०% सम्म छुट

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले तिजको अवसरमा लकर सुविधामा ४०५ सम्म छुट अफर ल्याएको छ ।

बैंकले हिन्दुहरुको महान् चाड हरितालिका तिजको अवसरमा महिला दिदी बहिनीहरुलाई लक्षित गर्दै लकर सुविधामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।

तीन महिनाभित्र लकर सुविधा लिनेले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने छन् । यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमुल्य सामान सुरक्षित राख्नका लागि बैंकले अनुरोध गरेको छ ।

साथै बैंकले चाडपर्वलाई सामाजिक दुरी कायमगर्दै हर्षोउल्लासका साथ परिवारका वीच सीमित भई मनाउन अनुरोध गरेको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १८:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...