back
NMB ad

टिकट अग्रिम बुकिङ खुला, कहाँ जान कति लाग्छ भाडा ? (भाडादर सहित)

Kumari bank ad

काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका पर्व नजिकीएसँगै यात्राुहरुको आवत–जावतमा सहजताका लागि टिकट अग्रिम बुकिङ खुला भएको छ ।

सरकारले आज (सोमबार)देखि दशैंका लागि भन्दै लामो तथा मध्यम दूरीका बसको लागि टिकट अग्रिम बुकिङ खुला गरेको हो ।

लामो तथा मध्यम दुरीका यात्रुले नयाँ बसपार्कबाट बसको टिकट खरिद गर्न सक्नेछन् ।
टिकट अग्रिम बुकिङ सुरु भएसँगगै ट्राफिक प्रहरीले विभिन्न निकायको सहयोगमा राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष सुरु गरेको छ । यसले यात्रुलाई परेको समस्या समाधान गर्न पहल गर्ने छ ।

यता सरकारले यात्रुहरु नगठिउन भनेर भाडा दर पनि सार्वजनिक गरेको छ । यसले गर्दा यात्रु ठगिने समस्या न्यून हुने अपेक्ष गरिएको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार ११:१२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...