back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, बजार सुस्ताउँदा लगानीकर्ता त्रसित

Kumari bank ad

काठमाडौं । बुधबार दोहोरो अंकले बढेको बजार साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले नै घटेको छ ।

लामो समयदेखी आएको दोहोरो अंकको गिरावट बिहीबार पनि निरन्तर देखिएको छ ।
यो दिन बजार मात्रै नभएर कारोबार रकम पनि घटेको छ । सूचक र कारोबार रकम घट्दै जाँदा बजार पनि सुस्त गतिमा देखिएको छ । यसले लगानीकर्तालाई समेत निरास बनाउन थालेको छ ।

बजार मापन गर्ने सूचक ३२.५१ अंकले घटेर परिसूचक २६३३.४२ बिन्दुमा रोकिएको छ । २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २०.६०, विकास बैंक १५५.७५, फाइनान्स ६८.९६, जलविद्युत ८२.५१, जीवन बीमा १०१.४२, माइक्रोफाइनान्स ३८.२२, निर्जीबन बीमा समूहको उपसूचक १०४.५७ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज १४ बिहीवार १५:३० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...