back
NMB ad

राष्ट्र बैंकले ५६ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ४४ अर्ब ८० लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा ८ करोड ४० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड ८० लाख रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।

उक्त रकम उल्लेखित सीमाभित्र रही आफूले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत बैंकले तोकेको फारमबाट कुल लगानी योग्य रकम मध्ये कात्तिक २ गते देखी २०७९ कात्तिक २ गते सम्मको लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम राखेर १९ गतेसम्म ब्याजदर प्रस्ताव गर्न भनिएको छ । यसको लागि विभिन्न शर्त तोकिएको छ ।

वि.सं.२०७८ असोज १७ आइतवार १७:१४ मा प्रकाशित

You can share this post!

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...