back
NMB ad

अधिकृतदेखि सहायकसम्मका पदमा खुल्यो जागिर, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृतदेखि सहायक प्रशिक्षार्थीसम्मको पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत पदमा २ जना, सहायक अधिकृत केही, सहायक पदमा केही संख्यामा, कष्निठ सहायक र सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी मागेको हो ।

उक्त पदहरुका लागि योग्य इच्छुक उम्मेदवारहरुले आजैका मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

नेपाली नागरिकताको प्रतिलिपि, आवश्यक शैक्षिक योग्यतको प्रमाणपत्रको प्रीतलिपि, हालसालै खिचिभएको पासर्पोट साइजको फोटो १ प्रति, निवदेन साथै बायोडाटा संलग्न गरि [email protected] वा कम्पनीको केन्द्रिय कार्यालयमा दरखास्त दिन सकिनेछ ।

 

वि.सं.२०७८ असोज २१ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...