back
NMB ad

८१ प्रतिशतले घट्यो उपकार लघुवित्तको नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्म ४१ लाख ३५ हजार रुपैयाँ नाफा गरेको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ८१.७६ प्रतिशतले कमी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले २ करोड २६ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीले ३ करोड ८ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ३० लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड १३ लाख ९१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म ७० प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने बढेर २.८८ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १२:४४ मा प्रकाशित

You can share this post!

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...