back
NMB ad

११.६० अंकले घट्यो सेयर बजार: कारोबार रकम पनि खुम्चियो, ४ कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको पहिलो काराबोर दिन सेयर बजार घटेको छ । उक्त दिन बजार ११.६० अंकले घटेको छ ।

आइतबार बजार परिसुचक २७५७.५३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन जलविद्युत समूह १३.२१ अंक र उत्पादक तथा प्रशोधन समूह ९६.१४ अंकले वृद्धि भएको छ भने अन्य समूह राताम्मे बनेका छन् ।

आज महालक्ष्मी विकास बैंकसहित चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन महालक्ष्मी विकास बैंकको ५० करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावरको २३ करोड ८४ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, नेपाल टेलिकमको २२ करोड ६२ लाख ३८ हजार, र हिमाल दोलखा हाइड्रोपावरको २१ करोड ५० लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १५:१५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...