काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सांग्रिला डेभलपमेण्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार बैंकको कम्पनीको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७८ पुस ५ सोमवार १४:१५ मा प्रकाशित