back
NMB ad

१२ सय नतिर्दा नेप्सेको डोमेन बन्द, नेप्से भन्छ “प्राविधिक समस्या”

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको पुरानो साइट बन्द भएको छ । नेपाल स्टकले नेपालस्टक डटकम नामबाट चलाउँदै आएको साइट पैसा नतिरेर बन्द भएको हो ।

नेप्सेको आधिकारिक वेभसाईटको डोेमेनका लागि रकम भुक्तानी गर्ने समय हिजोसम्म मात्रै बाँकी थियो । तर, नेप्सेले यो नविकरण नगरेको देखिएको छ । सन् २०२२, जनवरी २ तारिखसम्म रहेको नेपाल स्टक एक्सचेन्जको वेभसाईटको डोमन आजबाट डाउन भएको हो । वेभसाईटको डोमेन नेम समयमा नै नविकरण नगरेमा बन्द हुन्छ भने त्यसको ३५ दिनसम्म पनि नविकरण नभएमा ब्रोकरको हातमा पुग्छ ।

यद्यपी यता नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने नेप्सेको पुरानो वेब साइटमा प्रविधिक समस्या आएका कारण नखुलेको दाबी गर्दै नविकरण नगरेर बन्द भएको हल्ला साँचो नभएको बताएका छन् ।

नेप्सेले साइट नविकरणको लागि १० डलर अर्थात एक हजार दुई सय रुपैयाँ तिर्नु पर्दछ ।

वि.सं.२०७८ पुस १९ सोमवार १६:०९ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...