back
NMB ad

सेयर बजारमा उछाल: कारोबार रकम ७ अर्ब नाघ्यो, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौैं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ७३.०१ अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक २७६५.४७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । उक्त दिन सबै समूह हरियाली बनेका छन् ।


उक्त दिन ७ अर्ब १० करोड १८ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सबैभन्दा बढी अपि पावरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको २९ करोड २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको प्रभु बैंकको २० करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, उक्त दिन अपर तामाकोशीको पनि २० करोड १५ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ पुस २५ आइतवार १५:१९ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...