back
NMB ad

२ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक, बैंक तथा वित्त कम्पनीलाई ब्याजदर प्रस्ताव गर्न आह्वान

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ८४ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा ३४ करोड ५० लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो ।

उक्त लगानी रकम आउँदो फागुन ३ गतेदेखि २०७९ फागुन ३ गतेसम्म ३६५ दिनका लागि हुने बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खुलाई राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाले माघ १८ गते ५ बजेभित्र राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

 


वि.सं.२०७८ माघ १६ आइतवार १३:०३ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...