back
NMB ad

चार कम्पनीका लगानीकर्ता मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । सोमबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

साताको दोस्रो कारोबार दिन फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता २१७ रुपैयाँले वृद्धि भई २ हजार ३८७ रुपैयाँ कायम भएको छ ।

यस्तै, विन नेपाल लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता १४७ रुपैयाँ २० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज १ हजार ६१९ रुपैयाँ २० पैसा कायम भएको छ ।

सोमबार बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँले वृद्धि भई ६१६ रुपैयाँ ४० पैसा कायम भएको छ ।

त्यसैगरि उक्त दिन छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.९७ प्रतिशत अर्थात प्रतिकित्ता ४२ रुपैयाँले वृद्धि भई ५१० रुपैयाँ कायम भएको छ ।

यी कम्पनीसहित आज हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सीईडीवी हाइड्रोपावर,जीवन विकास लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ माघ १७ सोमवार १५:५३ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...