back
NMB ad

एमसिसिबारे गलत अर्थ लगाएर संसद अबरुद्ध पार्नु गलतः पुर्व अर्थमन्त्री महत

Kumari bank ad

काठमाडौं । पुर्व अर्थमन्त्री डा.रामशरण महतले एमसिसि सम्झौताबारे गलत अर्थ लगाएको बताएका छन् । उनले बुधबार एक ट्वीट गर्दै एससिसि सही रहेको र यसलाई संसदबाट अनुमोदन गर्नु आवश्यक रहेको पनि स्पष्ट पारेका छन् ।

उनले एमसिसि सहयोगको लागि अमेरिकासँग भएको कमप्याक्ट सम्झौताबारे नेपालमा गलत अर्थ लगाएको र संसदमा विना कारण आलोचना गरी पास हुन नदिनु गलत भएको बताए ।

उनले ट्वीटमा लेखेका छन्, ‘एमसीसीबारे गलत अर्थ लगाएर संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित विपरित हो । सैनिक संबन्ध एवं अमेरिकी कानुन नेपालमा लागु हुने भन्ने जस्ता आरोप पनि विलकुलै असत्य हो ।’

उनी अर्थमन्त्री हुदाको समयमा नै तत्कालिन अमेरिकी राजदुतको रुपमा गएका डा.शंकर शर्माले अमेरिकी सरकारसँग नेपाललाई सहयोग गर्न आग्रह गरेका थिए ।

उनले नै एमसिसिको विजारोपण गरेका कारण पनि उनले एमसिसि सही रहेको स्पष्ट पारेका हुुन् ।
उनले सो एमसिसि पास नगरेमा अन्य सहयोगका लागि पनि अप्ठ्यारो पर्ने संकेत गरेका छन् । संसदमा प्रतिपक्षी दलको हैसियतले नेकपा एमालेले एमसीसी संसदबाट पास गर्न नदिई विरोध गरिरहेको छ ।

वि.सं.२०७८ माघ २० बिहीवार १७:२२ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...