back
NMB ad

३ लाख ४६ हजार कित्ता बिक्री भयो घलेम्दी हाइड्रोको सेयर, मूल्य पनि उच्च दरमा बढ्यो

Kumari bank ad

काठमाडौं । घलेम्दी हाइड्रोको सेयर मूल्यमा उछाल आएको छ । बुधवार कम्पनीको सेयर मूल्य ९.२२ प्रतिशतले वृद्धि भएको हो ।

साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ३७९ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

कम्पनीको आज १२ करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । उक्त दिन कम्पनीको ३ लाख ४६ हजार ५८५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ फागुन ११ बुधवार १६:१७ मा प्रकाशित

You can share this post!

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार १२:४७

काठमाडौं । सोल्टिमोड,काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु...

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

वि.सं.२०८१ जेठ १४ सोमवार १२:१७

काठमाडौँ, १४ जेठ : मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:५९

काठमाडौँ, १४ जेठ : नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा...

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...