back
NMB ad

थप तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता थप तीन कम्पनीको १८ लाख ८५ हजार कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १८ लाख ८५ हजार २१८.७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये नेप्सेमा कम्पनीको २६ प्रतिशत बोनस बापतको सेयर सूचीकृत गराएको छ । कम्पनीको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस्तै, यस साता हिमालयन जनरल इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७२४ कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको हो ।

त्यसैगरि नेप्सेमा यस साता समता घरेलु लघुवित्तको २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २४०.३२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अब यी तीनै वटा कम्पनीहरुको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातमा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १७:०१ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...