back
NMB ad

जि.डब्लु.एम नेपालको बिक्री पछिको विश्वस्तरीय सेवा सुविधा चाकुपाट, ललितपुरमा

Kumari bank ad

काठमाडौं । जि.डब्लु.एम–नेपालले आफ्नो विश्व स्तरीय जि.डब्लु.एम बिक्री पछिका सुविधा सहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार, विक्री पछिको यो नयाँ सुविधा जि.डब्लु एमको विश्वस्तरीय सुविधाहरु मापदण्ड सहित निर्माण गरिएको हो ।

जि.डब्लु.एम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले भन्नुभयो “तपाईहरुको गाडीको जिम्मा सुरक्षित हातमा दिनु भएको छ जसको हाम्रा प्रशिक्षित प्राविधिकहरु अत्याधुनिक सुविधाहरु सेवा केन्द्र र विशिष्ट ग्राहक सेवा मार्फत सेवा प्रदान गर्नेछौँ । हामीले यस सेवा मार्फत तपाईको गाडीको हेरचाह मात्र नभई गाडीको तपाईको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ ।

तपाईको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षित हातमा छ । यो सेवा तपाईको गाडीको हेरचाह गर्नु भन्दा बढी हो, तपाईलाई यो सुनिश्चित गर्दछौँ की आफ्नै स्वामित्व अनुभवमा हेरचाह पाउनुहुने छ” ।

जि.डब्लु.एम सर्भिसका उपमहाप्रबन्धक अजित पटेल थप्नुहुन्छ, “हामीसँग जि.डब्लु. एमको सबै जि.डब्लु.एम दायराका सवारी साधनहरु ह्यान्डल गर्न सक्षम जि.डब्लु. एमको विश्वस्तरीय सुविधा छ । हामी नवीनतम डायग्नोस्टिक उपकरण असली पाट्र्सहरु प्रयोग गर्दैछौँ ताकी तपाईको गाडीले उत्कृष्ट सेवा प्राप्त गरोस् र यो जसरी चल्नुपर्ने हो त्यस्तै वास्तविक अवस्थामा चलोस् । हामी व्यक्तिगतकृत सेवा अनुभव प्रदान गर्दछौँ ।

जि.डब्लु.एम नेपालको बारेमा

भि.जी ईम्पेक्स प्रा.लिमिटेड (जि.डब्लु.एम–नेपाल) नेपालको लागि जि.डब्लु.एम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता र वितरक हो । जि.डब्लु.एम–नेपालले हाल नेपालमा हाभल एच्६, हाभल जोलायन र पावर जस्ता लोकप्रिय ग्लोबल मोडलहरू बिक्री गरिरहेको छ ।

जि.डब्लु.एम–नेपालले जि.डब्लु.एम नयाँ पुस्ताका उपभोक्ताहरूलाई सबैभन्दा भरपर्दो स्रोत विद्युतीय सवारी साधन र ड्राइभिङ अनुभवको अपेक्षाभन्दा बाहिरको आनन्द लिने जि.डब्लु.एम–को विश्वव्यापी रणनीति पछ्याउँदै नेपालमा ओरा गुड क्याट ईभी पनि ल्याउने योजना बनाएको छ ।

वि.सं.२०७९ असार २४ शुक्रवार १५:४६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...