back
NMB ad

तपाईको खातामा आयो त ११ प्रतिशत बोनस सेयर ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत जेठ ३० गते सम्पन्न ७३औं वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

एक सूचना निकाल्दै कम्पनीले उक्त बोनस सेयर नेपाल स्टक एक्ससेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवसथ भईसकेको जनाएको छ ।

साथै जेठ १६ गतेसम्म सेयर अभौतिकीकरण गराउनुभएका कम्पनीको सेयरधनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको र सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः बोनस सेयर जम्मा हुने बताइएको छ ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७९ साउन १० मंगलवार ११:१२ मा प्रकाशित

You can share this post!

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:३२

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द   

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:२६

मुम्बई, २७ वैशाख : अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले...

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर   

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:१४

काठमाडौँ, २७ वैशाख : एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम)...

सेयर बजारमा ५ अंकको वृद्धि

सेयर बजारमा ५ अंकको वृद्धि

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:११

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...