back
NMB ad

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज बजार १०.२७ अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक २१२३.८२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन नयाँ सारथी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तका सेयर मूल्य ३.४८ प्रतिशतले घटेको छ ।

त्यस्तै, समलिङ पावर कम्पनीको ३.४३ प्रतिशत, ग्रामीण विकास लघुवित्तको ३.३८ प्रतिशत, रुरु जलविधुत्को २.९४ प्रतिशत र विन नेपाल लघुवित्तको २.९१ प्रतिशतले घटेको छ ।

 

वि.सं.२०७९ साउन २२ आइतवार १५:३९ मा प्रकाशित

You can share this post!

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...