back
NMB ad

यी तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति कारोबार ?

Kumari bank ad

काठमाडौं । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन नेप्से परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन नागरिक लगानी कोषको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड १० लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो

नेप्सेका अनुसार आज कम्पनीको ५२ हजार २२२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टको को १२ करोड ८ लाख ७८ हजार रुपैंया बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको १ लाख ७२ हजार ९१२ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख ४९ हजार रुपैंया बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको २८ हजार ४८० कित्ता सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १५:१३ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...