back
NMB ad

पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं। पाँच कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म मल्टिप्रपोज फाईनान्स कम्पनीको सेयर मूल्य ९.२२ प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३०८ रुपैयाँ कायम भएको छ ।

यस्तै,  सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य ८.४४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य २७ रुपैंयाले वृद्धि भई ३४७ रुपैंया कायम भएको छ ।

यति बेला अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्य पनि ८.०७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैंया ५० पैसाले वृद्धि भई १६७ रुपैयाँ ३० पैसा कायम भएको छ ।

यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य ७.८५ प्रतिशत अर्थात प्रतिकित्ता १९ रुपैंया ५० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २६८ रुपैंया कायम भएको छ ।

यस्तै, मितेरी डेभलमेन्ट बैंकको सेयर मूल्यमा ७.६७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैंया ९० पैसाले वृद्धि भई ३९५ रुपैंया कायम भएको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार १३:५८ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...