काठमाडौं । मंगलबार सुनको भाउ घटेको छ । उक्त दिन सुन १ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ४०० रुपैयाँ र तेजावी सुन ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ५ रुपैंयाले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ पुस ५ मंगलवार ११:०५ मा प्रकाशित