back
NMB ad

थप ९२ अर्ब ७८ करोडको धितोपत्र नेप्सेमा सूचीकृत

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा ९२ अर्ब ७८ करोड रुपैंयाा बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब रुपैंया बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैंया बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड रुपैंया बराबरको साधारण शेयर, ९ अर्ब ७४ करोड रुपैंया बराबरको बोनस शेयर, ४ अर्ब ४९ करोड रुपैंया बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५९ करोड रुपैंया बराबरको हकप्रद शेयर गरी कूल ९२ अर्ब ७८ करोड रुपैंया बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

वि.सं.२०७९ पुस ३० शनिवार ०९:३० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...