back
NMB ad

शाखा कार्यालय संचालनमा लागि घर भाडामा खोज्दै प्रभु बैंक (सूचनासहित)

Kumari bank ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६५ वटा शाखा कार्यालय संचालनका लागि नयाँ घरभाडामा लिने भएको छ। साविक सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट पुष २६ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

समायोजनपछि प्रभु बैंकले ६५ वटा शाखा कार्यालय संचालनमा लागि नयाँ भवन आवश्यक रहेको जनाएको हो ।

इच्छुक धरधनीहरुले १५ दिनभित्र बैंकको प्रधान कार्यालय संजाल विस्तार विभा तथा सम्बन्धित प्रादेशिक कार्यालयहरु विराटनगर, बीरगंज, मानभवन, ललितपुर, पोखरा भैरहवा, सुर्खेत र धनगढीमा शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

बैंकले भुई तल्ला वा पहिलो तल्लाको कम्तिमा करिब २ हजार र भुई तल्लामा एटिएमको लागि भवन भाडामा आवश्यक रहेको जनाएको छ ।

वि.सं.२०७९ माघ १५ आइतवार ११:५० मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...