back
NMB ad

एनआरएनए आइसीसी सचिबमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने

Kumari bank ad

काठमाडौं । एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने भएका छन् । यस अघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको कार्यकाल सम्पन्न गरिसकेका पन्तले एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने भएका हुन् ।

निवर्तमान उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भएका उनका मतदातासंख्या पनि लगातारको २ पदिय कार्यकालको सफलताका कारण यस पटक बढ्ने देखिन्छ । उनि बरिष्ठ उपाध्यक्ष पदमा विजयी हुँदा वेष्ट क्षेत्रबाट नै सबैभन्दा बढि मत ल्याएर विजयी भएकाले पनि उनको सामाजिक लोकप्रियता बलियो देखिन्छ ।

लामो समय देखी मेरिल्याण्ड राज्यलाई कर्मथलो बनाएका पन्त सामाजिक रुपमा पनि उत्तिकै क्रियाशिल छन् ।

अमेरिकामा मात्र नभई नेपालका विभिन्न जिल्लामा व्यक्तीगत र संस्थागत सहयोग गर्दै आएका पन्थको मत मेरिल्याण्ड लागाएत अन्य राज्यमा पनि उनको प्रभाव बलियो छ ।

वि.सं.२०८० साउन १७ बुधवार १०:४१ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...