back
NMB ad

आज एक अर्ब १३ करोड बराबरको सेयर किनबेच, हेर्नुस् क–कसले कति कमाए ?

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजार १८ अंकले बढेर १८०० अंक नजिक पुगेको छ भने दिनभरीमा १२७ कम्पनीको एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी ६० प्रतिशत वोनस सेयरको प्रस्ताव ल्याएको शिखर इन्स्योरेन्सको सेयर बिक्री भएकोछ । यो  कम्पनीको २० करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिखरपछि एनबी बैंकको १७ करोड १७ लाखको किनबेच भएको छ । एभरेष्ट बैंकको ९ करोड ६२ लाख रुपैयाँको किनबेच भएको छ ।

बढि कमाउनेमा भने बैंक अफ काठमाण्डू लुम्बिनी, कुमारी बैंक, प्रभु बैंक र ज्योती विकास बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ। सानिमा माइको सेयर मूल्य पनि नौं प्रतिशतले बढेको छ । तर आज, बजार १८ अंकले बढेपनि फाइनान्स र अन्य समूह घटेको छ । फाइनान्स दुई र अन्य साढे पाँच अंकले घटेको छ ।

१८ असोज २०७३, १।००

वि.सं.२०७३ असोज १८ मंगलवार १६:१६ मा प्रकाशित

You can share this post!

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...