back
NMB ad

घरजग्गामा लगानी गर्ने बढे, चार महिनामै ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन !

Kumari bank ad

काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा घरजग्गाको राजस्व लक्ष्य भन्दा १ सय ७० प्रतिशत बढी संकलन भएको छ। भूमि सुधार तथा व्यवस्थापन विभागका अनुसार यो अवधिमा ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

विभागले यो वर्ष ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो। गत वर्ष यही अवधिमा २ अर्ब ७५ करोड मात्रै राजस्व असुली भएको थियो । पछिल्लो समयमा राजधानी र राजधानीबाहिरका शहर तथा शहरउन्मुख क्षेत्रमा घरजग्गाको कारोबार उच्च छ। कारोबार बढेपछि ती क्षेत्रका जग्गाको मूल्य समेत आकासिएको छ। राजधानी बाहिर चितवन, इटहरी, भैरहवा, पोखरा लगायतका क्षेत्रको जग्गाको मूल्य बढेको छ।

१० मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर १० शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...