back
NMB ad

सानिमा बैंकको सय रुपैंया अंकित १ करोड ५९ लाख कित्ता बढि हकप्रद सेयर सिबिआई क्यापिटलले निश्कासन गर्ने

Kumari bank ad

काठमाडौ । सानिमा बैंक लिमिटेडले सिबिआईएल क्यापिटल लिमिटेडलाई हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले गत वार्षिक साधारण सभाबाट ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र सि.वि.आई.एल. क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले एक समारोहका बीच आईतबार हस्ताक्षर गरेका छन् ।

यसरी बैंकले शेयरधनीहरुलाई रु.१००।– अंकित दरका १,५९,१७,६१७ कित्ताले हुन आउने रु एक अर्व उन्नासाठी करोड सत्र लाख एकसाठी हजार सात सय बराबरको हकप्रद शेयर निष्कासन गर्दैछ ।

सानिमा बंैकको मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन । २०७३ आषाढ मसान्तको लेखापरिक्षण अनुसार बैंकको निष्कृय कर्जाः०.०२%,कर्र्जा निक्षेप अनुपातः७६.०७%,रियल स्टेट कर्जाः९.८५%, खुद तरलताः २४.२४% र
पँुजीकोषः १२.३६% रहेको बंकद्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २६

वि.सं.२०७३ मंसिर २७ सोमवार ००:५९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...