back
NMB ad

मन्त्रीले तीन करोड दुरुपयोग गरेपछि अदालतबाट लिखित जवाफ दिन आदेश

Kumari bank ad

तुलसीपुर । कांग्रेस नेता एवम् सिंचाईमन्त्री दिपक गिरीलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको तीन करोड रुपैयाँ मनोमानी रुपमा वितरण गरेको आरोप लागेको छ । गिरी दाङ निर्बाचन क्षेत्र नम्वर ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले मन्त्री गिरीले निर्वाचन क्षेत्र विकास पूर्वाधार बिशेष कार्यक्रम सञ्चालन कार्यविधिविपरित मनोमानी गरेको भन्दै सोही क्षेत्रबाट एमालेका तर्फबाट समानुपातिक सांसद शारदा कुमारी विश्वकर्माले उच्च अदालत तुलसीपुरमा गत सोमबार मुद्दा दायर गरेकी थिइन् ।

उच्च अदालतका न्यायाधीश श्रीमण कुमार गौतमको एकल इजलाशले पाँच नम्वर क्षेत्रमा बिनियोजित बजेट तथा कार्यक्रमका सबै काम रोक्नु भनी बिपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । १५ दिनभित्र लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएको छ ।

८ पुसर २०७३, १०।३०

वि.सं.२०७३ पुस ८ शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...